एक दिन राजेश दाई, रजनिकान्त र अजय देवगन
हिँडीरहेका थिए।
त्यतिकैमा भगवान प्रकट भएर
सबलाई १/१ बर माग पुरा गरिदिन्छू
भनेछन्।
पैलो रजनिकान्तले आफुलाई गोरो बनाइदिनु
भनेछ्।
त्यस पछी अजय देवगनले पनी त्यहि बरदान मागेछन
... र प्रभुले उसलाई नी गोरो बनाईदिएचन् ।
अब पालो थियो राजेश दाईको.... हाम्रो
नेपाली दाईले हाँस्दै रज्निकान्त र अजय
देवगनलाई यता-उता हेर्नुभएछ अनी भन्नुभएछ :
"यो २ जना धोतीलाई फेरी कालो बनाईदिनु "

No comments:
Post a Comment