Tuesday, July 28, 2015

चरा को गफ

एउटा डाङ्ग्रे चरो कारमा ठोक्किएर बेहोस भएछ ।
एकजना मान्छेले आफ्नो घरमा लगेर पिँजडाभित्र राखिदिएछ ।
👇
👇
👇
👇
👇
डाङ्ग्रे चरोलाई होस आएपछि यताउता हेरेछ अनि आफूलाई
पिँजडाभित्र बन्द देखेर भनेछ, "आब्बुइ ! जेलमा पो
परेछु, त्यो कारवाला मर्यो कि क्या हो ?"


No comments:

Post a Comment