Tuesday, July 28, 2015

सेरे ले हसारै मार्छ कि क्या हो???

Boss: तिम्रो नाम भन त
Haku : मेरो नाम हाकु हो सर
Boss: ल ठिक छ, मा तिम्रो word-power हेर्न चाहन्छु
Haku : हुन्छ सर
Boss: उसो भए लौ, Tell me the opposite of “Good”
Haku : Bad
Boss: Come
Haku : Go
Boss: Fast
Haku : Slow !!
Boss: Ugly
Haku : Hochi (होची)
Boss: HOCHIIIIIII ?????????
Haku : अग्ली
Boss: Shut up!
Haku : Keep talking
Boss: Ok now stop all this!
Haku : Ok now start all this!
Boss: अरे यार !!!!!!!
Haku : अरे दुश्मन !!!!!!!!!!
Boss: साला चुप लाग
Haku : साली बोलिराख
Boss: Oh God !!!
Haku : Oh Devil
Boss: मेरो बाउ चुप लाग
Haku: तीरो छोरो बोलिराख
Boss: Get out …….!!!!!
Haku : Come in
Boss: You are “REJECTED”
Haku : I am “SELECTED”
Boss: प्रभु तपाईको चरण कहाँ छन् ?
Haku: वत्स मेरो टाउको यहि छ
Boss: हे बा कुन पागल सँग भेटायौ ?
Haku: हे आमा कुन बुद्धिमान सँग छुटायौ
Boss: साले उठाएर थेचार्छु
Haku: भिनाजु बसालेर उठाउछु
त्यस पछी रिसले बोसले हाकुलाई एक चड्कन लगायो ,
बदलामा हाकुले बोसलाई २ चड्कन लगायो ।
बोसले फेरी ४ चड्कन हान्यो , हाकुले बोसलाई हान्दा हान्दा बेहोस बनायो र मन मनै भन्यो , भोलि Boss लाई होस् आएपछि मेरो रिजल्ट सोध्नुपर्ला आखिर सबै प्रश्नको उत्तर ठिकै त दिएको छु नि , खुसि भए होलान ।



No comments:

Post a Comment