Tuesday, July 28, 2015

माग्ने बुढो पनि हसाउछ

डाक्टर : तपाई को दाँत कसरी झर्यो ?
माग्ने बुढो : सर हिजो बेलुका मेरी श्रीमती Muiya ले कडा रोटी
पकाएकी थिइन !
डक्टर : अनि खान्न भनेको भए भैहाल्थ्यो नि त !
.
.
.
माग्ने बुढो : टेस्का बाजे त्यही भनेर त यस्तो हाल भयो नि।



No comments:

Post a Comment