एकजना धेरै दानी मान्छेको दुर्घटना भयो‚ उसलाई एउटा अत्यन्तै
कञ्जुस मान्छेले आफ्नो रगत दिएर बचायो । यसबाट खुशी भएर
दानी मान्छेले कञ्जुसलाई एउटा चम्चमाउँदो कार उपहार दियो
।
त्यो दानी मान्छेलाई फेरि रगतको आवश्यकता परेछ ।
फेरि पनि सोही कञ्जुस रगत दिन अगाडि सरेछ ।
यसपालि चाहिं दानी मान्छेले कञ्जुसलाई एक रुपियाँको चकलेट
उपहार दिएछ ।
कञ्जुस आक्रोशित भएर दानीलाई धम्क्याएछ‚ “कार किन
नदिएको ? ”
.
.
.
.
दानी मान्छेः “यत्रो दिन्छु तँलाई कार ! जति दान गरें गरें‚ अब त
मेरो शरीरमा पनि कञ्जुसकै रगत बगेको छ।

No comments:
Post a Comment