Wednesday, July 29, 2015

हनुमान joke


एकदिन हनुमान एउटा गाउँमा घुम्दै जादा म श्री
रामको भक्त हनुमान हुँ भन्दा मानिसहरुले
नपत्याएपछि उनले आफ्नो छाति चिरेर राम सीताको
तस्बीर देखाउन लाग्दा राम फुत्त बाहिर आएर
हनुमानको गालामा एक झ्यापट हिर्काएछन्....
हनुमान: प्रभु मैले के बिराए?
राम: तलाइ जाहाँ पायो त्याहा जतिखेर पायो
त्यतिखेर छाति चिरेर देखाउनु पर्छ॥
हनुमान: किनर प्रभु?
राम: भित्र सीता कपडा फेर्दैछिन्॥


लेखक- रबिन भट्टराई
                                                -

No comments:

Post a Comment