Tuesday, July 28, 2015

रामे ले नि हसाउछ बेला बेला

शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?
राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं
शिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त
तिमीहरुले तर एउटा महिलालाई सडक
पार गराउन ४ जना किन नि ?
.
.
.
.
.
राम : किनभने त्यो महिला सडक पार
गर्न चाहीरहेको थिईन नि


No comments:

Post a Comment