Thursday, July 30, 2015

केटी भनेपछि::::::::

एउटा केटी लाई 5 करोड को चिठ्ठा परेछ,,
.
कम्पनी ले सोचो अचानक सुनायो भने केटी खुशी ले मर्न पनि सक्छे ...
.
कम्पनी ले एउटा ज्योतिषी बाबा लाई यो काम दीयो किनकि केटी लाई यसरी भन्नू कि खुशी ले नमरोस ,,
.
बाबा गएर त्यो केटी लाई भनो- तिमी लाई 5 करोड को चिठ्ठा परो भने के गर्छौ ??
.
.
केटी ले भनी - म हजुर को अगाडि dance गर्छु
.
हजुर लाई माया गर्छु..
.
हजुर सङग बिहा गर्छु..|
.
यति मात्रै होइन आदि पैसा हजुर लाई दिन्छु ||
,
,
,
,
,
,
,
,
साला बाबा नै खुशी ले पागल भएर मरेछ...



Wednesday, July 29, 2015

तक्मेबुडो vs पाकेटमार

तक्मेबुडा धुर्मुसेकोमा जानलाई  बसमा चड्यो 

पकेटमारले बुडाको पकेटमा हातहालेछ बूडोले
थापाईहाल्यो


तक्मेबुडा- हाउ लाखे मेंरो पकेटमा किन
हात हालिस?


पाकेटमार-सरि, मेरै
पकेटमा हालेको तपाईकोमा परेछ। 


बुडोले जमाएर पकेटमारको गालामा झापट
हानेछ।  


पाकेटमार- ओए बुडो मेरोगालामा किन झापड?


बुडो -हाउ लाखे मेरैमा हानेको तिम्रोमा पो
परेछ।  


हनुमान joke


एकदिन हनुमान एउटा गाउँमा घुम्दै जादा म श्री
रामको भक्त हनुमान हुँ भन्दा मानिसहरुले
नपत्याएपछि उनले आफ्नो छाति चिरेर राम सीताको
तस्बीर देखाउन लाग्दा राम फुत्त बाहिर आएर
हनुमानको गालामा एक झ्यापट हिर्काएछन्....
हनुमान: प्रभु मैले के बिराए?
राम: तलाइ जाहाँ पायो त्याहा जतिखेर पायो
त्यतिखेर छाति चिरेर देखाउनु पर्छ॥
हनुमान: किनर प्रभु?
राम: भित्र सीता कपडा फेर्दैछिन्॥


लेखक- रबिन भट्टराई
                                                -

राजेश दाई vs( rajnikant and अजय देवगन )

एक  दिन राजेश दाई, रजनिकान्त र अजय देवगन
हिँडीरहेका थिए। 
त्यतिकैमा भगवान प्रकट भएर
सबलाई १/१ बर माग पुरा गरिदिन्छू
भनेछन्।

पैलो रजनिकान्तले आफुलाई गोरो बनाइदिनु
भनेछ्।


त्यस पछी अजय देवगनले पनी त्यहि बरदान मागेछन 


... र प्रभुले उसलाई  नी गोरो बनाईदिएचन् ।


अब पालो थियो राजेश दाईको.... हाम्रो
नेपाली दाईले हाँस्दै रज्निकान्त र अजय
देवगनलाई यता-उता हेर्नुभएछ अनी भन्नुभएछ :
"यो २ जना धोतीलाई फेरी कालो बनाईदिनु "



Tuesday, July 28, 2015

सरुखको विचार

सरुख : नेपाल त बिस्वकै रोमान्टिक देश हो नि केटा हो…

केटाहरु: कसरी ??

सरुख : यहाँ सधै candle light  डिनर हुन्छ नि त केटा हो। 

अचम्मको रगत

एकजना धेरै दानी मान्छेको दुर्घटना भयो‚ उसलाई एउटा अत्यन्तै
कञ्जुस मान्छेले आफ्नो रगत दिएर बचायो । यसबाट खुशी भएर
दानी मान्छेले कञ्जुसलाई एउटा चम्चमाउँदो कार उपहार दियो

त्यो दानी मान्छेलाई फेरि रगतको आवश्यकता परेछ ।
फेरि पनि सोही कञ्जुस रगत दिन अगाडि सरेछ ।
यसपालि चाहिं दानी मान्छेले कञ्जुसलाई एक रुपियाँको चकलेट
उपहार दिएछ ।
कञ्जुस आक्रोशित भएर दानीलाई धम्क्याएछ‚ “कार किन
नदिएको ? ”
.
.
.
.
दानी मान्छेः “यत्रो दिन्छु तँलाई कार ! जति दान गरें गरें‚ अब त
मेरो शरीरमा पनि कञ्जुसकै रगत बगेको छ।

१८ + नै हो है, यो पनि

मोबाइल अनि महिला दुवै उस्तै-उस्तै
- कुरा गरेर/ बोलेर कहिल्यै नथाक्ने
- नभै पनि नहुने
- समयसमयमा चार्ज र रिचार्ज गरिरहनुपर्ने
- अर्कोले 'डायल' गर्दिन्छ कि भन्ने चिन्ता भैरहने
- थरी-थरीका मोडल अनि महत्त्वपूर्ण कुरा
- आवश्यक परेका बेला 'सिग्नल' नहुने।


१८ + नै हो है यो पनि 

रामे ले नि हसाउछ बेला बेला

शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?
राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं
शिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त
तिमीहरुले तर एउटा महिलालाई सडक
पार गराउन ४ जना किन नि ?
.
.
.
.
.
राम : किनभने त्यो महिला सडक पार
गर्न चाहीरहेको थिईन नि


पत्रकार पनि सेरे पर्यो कि के हो???

एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन। 


सेरे ले हसारै मार्छ कि क्या हो???

Boss: तिम्रो नाम भन त
Haku : मेरो नाम हाकु हो सर
Boss: ल ठिक छ, मा तिम्रो word-power हेर्न चाहन्छु
Haku : हुन्छ सर
Boss: उसो भए लौ, Tell me the opposite of “Good”
Haku : Bad
Boss: Come
Haku : Go
Boss: Fast
Haku : Slow !!
Boss: Ugly
Haku : Hochi (होची)
Boss: HOCHIIIIIII ?????????
Haku : अग्ली
Boss: Shut up!
Haku : Keep talking
Boss: Ok now stop all this!
Haku : Ok now start all this!
Boss: अरे यार !!!!!!!
Haku : अरे दुश्मन !!!!!!!!!!
Boss: साला चुप लाग
Haku : साली बोलिराख
Boss: Oh God !!!
Haku : Oh Devil
Boss: मेरो बाउ चुप लाग
Haku: तीरो छोरो बोलिराख
Boss: Get out …….!!!!!
Haku : Come in
Boss: You are “REJECTED”
Haku : I am “SELECTED”
Boss: प्रभु तपाईको चरण कहाँ छन् ?
Haku: वत्स मेरो टाउको यहि छ
Boss: हे बा कुन पागल सँग भेटायौ ?
Haku: हे आमा कुन बुद्धिमान सँग छुटायौ
Boss: साले उठाएर थेचार्छु
Haku: भिनाजु बसालेर उठाउछु
त्यस पछी रिसले बोसले हाकुलाई एक चड्कन लगायो ,
बदलामा हाकुले बोसलाई २ चड्कन लगायो ।
बोसले फेरी ४ चड्कन हान्यो , हाकुले बोसलाई हान्दा हान्दा बेहोस बनायो र मन मनै भन्यो , भोलि Boss लाई होस् आएपछि मेरो रिजल्ट सोध्नुपर्ला आखिर सबै प्रश्नको उत्तर ठिकै त दिएको छु नि , खुसि भए होलान ।



धुर्मुशेको बिचार

बिग्रेको ट्रक लाई डोरी ले बाधेर अर्को ट्रक ले तानेर लादै थियो

त्यो देखेर धुर्मुशे मरी मरी हासेछ:
,
,
,
,
,
,
,
,
एउटा डोरी लैजान २-२ वटा ट्रक



हा हा हा हा हा हा हा हा हा हा हा

श्रीमान्: सधै सागको तरकारी खादा खादा वाक्क लागिसक्यो
। अरु केहि नया बनाउन आउँदैन ? ?
श्रीमती: सागको तरकारीमा त आइरोन हुन्छ नि मेरो राजा । ।
.
.
.
.
श्रीमान्: के मेरो दिशाबाट पन्चकन्या रड निकाल्ने बिचार छ कि
क्या हो मेरी रानी ?
हा हा हा हा हा हा हा हा हा हा हा

१८ + चुडकिला

श्रीमती: तिमी मलाई माया नै गर्दैनौ ...

श्रीमान:(रिसाउदै) मैले माया नगरेको भय इे तीन वटा बच्चा
ईन्टरनेटबाट download गरेको हो कि केहो?....

श्रीमती: हैन.. यो त तपाईंको साथीको pen drive बाट
निकालेको .......

चरा को गफ

एउटा डाङ्ग्रे चरो कारमा ठोक्किएर बेहोस भएछ ।
एकजना मान्छेले आफ्नो घरमा लगेर पिँजडाभित्र राखिदिएछ ।
👇
👇
👇
👇
👇
डाङ्ग्रे चरोलाई होस आएपछि यताउता हेरेछ अनि आफूलाई
पिँजडाभित्र बन्द देखेर भनेछ, "आब्बुइ ! जेलमा पो
परेछु, त्यो कारवाला मर्यो कि क्या हो ?"


माग्ने बुढो पनि हसाउछ

डाक्टर : तपाई को दाँत कसरी झर्यो ?
माग्ने बुढो : सर हिजो बेलुका मेरी श्रीमती Muiya ले कडा रोटी
पकाएकी थिइन !
डक्टर : अनि खान्न भनेको भए भैहाल्थ्यो नि त !
.
.
.
माग्ने बुढो : टेस्का बाजे त्यही भनेर त यस्तो हाल भयो नि।



नछोई किस गर्ने उपाय

केटोः म तिमीलाई न छोइकनै किस खान सक्छु ।
केटीः यो त हुनै सक्दैन ।
केटोः त्यसो भए लौ ५०-५०
रुपैयाँको बाजी थापौं ।
केटीले मानेपछि केटोले उसलाई च्याप्प
समात्यो र मज्जाले किस गर्यो ।
केटीः खै त‚ तिमीले छोयौं त ?
केटाः ठीक छ‚ मैले हार माने‚ लौ राख यो ५० रुपैयाँ


फुच्चे ले नि दियोके

Boy: म ४ वर्षको भएँ, तँ ?
Girl: म पनि ४ वर्षकी भएँ !
Boy: त्यसोभए हिँड्न मसँग, किन लाज मानेकी ?
Girl(लजाउँदै): कहाँ ?
..
..
..
..
..
..
..
...
.
.,,
,,
,,
,,
,,
,,
,,
,,
,,
,,
,,
,,
,,
,,
,,
,,
,,
,,

.


] ] ] ] ]
Boy: पोलियो थोपा खान

राजेश दाईको बखान

राम र रावण को घमासान लडाई परिरहेको थियो . तेसै बेला रावण ले राम को पछाडी एउटा मान्छे उभि राखेको देखो ……
रावण : ल म यो लडाई गर्दिन Bye 
राम : के भयो ?
रावण : मलाई केहि पनि भाको छैन Bye
राम : अरे भन्न के भयो ?
रावण : भयो यार तैले जितिस ल सिता लाई लैजा .




राम : अरे भएको चाई के हो यार भन्न . रावण : हे छोड यार यस्तो सानो लडाई मा पनि राजेश हमाल लाई बोलाइस…

१८ + ले मात्र बुज्ने छन्

काले र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै 

च्यान्टे : ओए ...गोरे किन रोको यार त...? 

गोरे : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!

च्यान्टे : अनि काले त किन रुइरको ..

 काले : मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु 

रेखा थापा vs शेरे

रेखा थापा नुहाउन गइ
बाथरुममा कपडा सबै खोलि
ढोकामा ढक...ढक ..
आवज आयो
रेखा थापा:को हो?
आवज आयो म हुलाकी पोस्ट man
रेखा कपडा लगाएर
चिठी लिएर
राखी फेरी नुहाउन गइ कपडा खोलि
ढोकामा ढक...ढक...आवज आयो
रेखा:को हो??
आवज आयो:म दुध वाला रेखा थापा कपडा
लगाएर दुध वाला संग
हिसाब सकियो फेरी
रेखा नुहाउन गइ
सबै कपडा खोलि
ढोकामा ढक...ढक...आवज आयो
रेखा : को हो फेरी?
आवज आयो:म शेरे छिमेकी को छोरा
अन्धो थियन म
रेखा ले सोची कपडा
नलगाइ जानु पारो
के फरक पर्छ र
बिचरा अंधा छ !
त|! अनि तैसै
ढोका खोलि अनि
शेरे ले मिठाई दियो
रेखा थापा : के को खुशियाली मा मिठाई शेरे
..
..
..
..
..
..
..
..
शेरे: मेरो आखा को अप्रेसन गरेको हिजो देखी ठिक भयो तेसैले
रेखा थापा बिहोस!!!

डण्डीफोर, चाउरीपन हटाउने उपाए !!

प्रश्न : तपाई सुन्दर मुहार
( डण्डीफोर, चाउरीपन, कालोपोतो)
को लागि के प्रयोग गर्नु हुन्छ ?
,,
,,
,,
,,
,,
,,
,,
,,
धुर्मुशे : Adobe Photoshop ,,,,,,
हा हा हा हा


नक्कली केटिहरु

केटीहरु दिन भरिमा आफ्नो 100 वटा 
फोटो खिच्छन्
...
...
...
...
..
त्यो बाट 99 वटा फोटो
डिलिट गर्छन्
..
..
अनि बचेको एउटा फोटो
upload गरेर भन्छन्
..
..
..
just one click.



धुर्मुशे पनि !!!

धुर्मुस्: रेखा थापालाई त English नै आउँदो रैनछ

 सुन्तलि: तिमीलाई कसरी थाहा भो नि 

धुर्मु धुर्मुस्: मैले "Give Me A Kiss" भनेको त एक थप्पड पो दिइ


sexy गार्ड !!

अध्ययनका समयमा क्लासको 
फस्टबेन्चमा बस्नेहरू : प्रश्नपत्र एकदमै गाह्रो आको हो, तर पनि ९५ त आउँछ ।

सेकेन्ड बेन्चर्स : हे, एउटा कोइसन त भ्याइएन हौ, थर्ड बेन्चर्स : स्योर पास भइन्छ 

फोर्थ बेन्चर्स : हे भगवान !! प्लिज हेल्प मि 

लास्ट बेन्चर्स : गार्डचाहिँ साँच्चिकै सेक्सी हो यार, परीक्षाको ३ घन्टा समय बितेको पत्तै भएन।
sexy गार्ड !!

केटो ले पनि गर्छ !!

डाकु भन्दा केटो चलाक
एउटा केटो जङ्गलको बाटोमा हिडी रहेको थियो ।
बिच जङ्गल पुगे पछि
अचानक डाकु भेटेछ
डाकुले उस्लाई Gun देखाएर धम्काउदै भनेछ : ओई केटो तेरो पर्स झिक नत्र सुट गर्दिन्छु ।
केटो पनि डरले पर्स निकाले र डाकुलाई दिएछ ।
डाकु खुसी हुदै भनेछ यो Gun मा त गोलीनै छैन ।
.
.
.
.
.
त्येस पछि केटो हस्दै भन्यो :
हा . . . हा . . हा . . हा
मेरो पर्समा पनि काँहा पैसा छ र तेरो बैनि को फोटो बाहेक ।


हसायो सेरे ले !!!

शेरे- पसले संग साहुजी एउटा केरा 
कती को हो??

पसले- एउटा केरा 1 रूपय को हो 

शेरे- 60 पैसा को एउटा केरा दिनु ना 

पसले- 60 पैसाको त बोक्रा मात्र आउछ

शेरे- तेसो भए साहुजी 40 पैसा 

को एउटा केरा देउ त

60 पैसा को बोक्रा चै तिमी राख



१८ + का लागि मात्र

कक्षामा पढाउदै गर्दा
मिसका ब्लाउजका अगाडिका दुई
बटन खुलेछन। .
यो देखेर कक्षामा रहेका दुई बिद्यार्थि पेट
मिचिमिचि हासेछन। 
. .
. .
. .
. .
मिसः( रिसाउदै) चुप लाग्छौ कि निकालु
दुईटै लाई बाहिर... ?
दुईटै केटा एकै साथमा-(- भै हाल्छ नी निकाल्नु हामी पनि साईज हैरौ। 

सिपाईको कुरा !!!!!

सैनिक परेडको बेलामा
अफिसरले सिपाही सँग सोधेछ,
अफिसर : रामबहादुर, यो
तिमीले हातमा लिएको के हो ?
राम बहादुर : बन्दुक हो सर ।
अफिसर : यो बन्दुक होइन !
यो तिम्रो इज्जत हो,
तिम्रो शान र
तिम्रो आमा हो ।अफिसर : अर्को सिपाहीसँग
सोध्दछ ।
यो तिमीले हातमा
लिएको के हो ?
दोश्रो सिपाही: यो रामबहादुरको आमा हो सर 

भाईले हसायो !!


सोजा केटाहरु बिचरा !!!!


बिहे पछि !!


कोशिश गर्नेको ....


मपाई यसैलाई भन् छ !!


गुच्छा को धाक !!


हेर न सान !!!


कस्तो धर्म यो जमाना मा !!!


कुरो मेरी उनि को !!!!


कुरो किताब को !!