एक पटक भारतिय नायक हृतिक रोशन र नेपाली नायक hakukale बीच भेट भएछ। कुराकानीका क्रममा हृतिक रोशन: (चुईङ्गम चपाउँदै) तिमिहरु पिठो मैदा बिग्र्यो कुहिन थाल्यो भने के गर्छौ? hakukale: फाल्दिन्छौँ। हृतिक रोशन: हो र ! हामीले त त्यसको चाउचाउ पाउरोटी बनाएर नेपालमा बिक्रि गर्छौँ अनि प्रयोग भैसकेका पुराना चप्पल जुत्ता के गर्छौ नि?.......... Hakukale: त्यो पनि फाल्दिन्छौँ। हृतिक रोशन: त्यसको पनि हामी ज्याकेट बनाएर नेपालमै बिक्री गर्छौँ। (अब hakukaleलाई रिस उठ्यो) Hakukale: अनि तिमिहरु प्रयोग भैसकेका कण्डम चाहिँ के गर्छौ त? Mampaka हृतिक रोशन: (चुईङ्गम चपाउँदै) छि त्यो त फाल्दिन्छौँ। hakukale: हो र! हामीले त त्यसको चुईङ्गम बनाउँछौँ र भारतमा बिक्री गर्छौँ अहिले तैँले त्यहि चपाईराकोछस। machisss
एउटी धनी बाउको तरुनी छोरीलाई परीक्षामा "गरीब परीवार"को बारेमा निबन्ध लेखनु पर्ने भयो !! : . निबन्ध एकादेशमा एउटा गरिब परिवार थियो । जसमा बुबा गरिब आमा गरिब र छोरा छोरी पनी गरीब थिए । परिवारमा जम्मा चार जना नोक्कर मात्र थिए र तिनीहरु पनी गरीब थिए । कार पनी थोत्रो BMW थीयो । अनी त्यो कारमा उनीहरुको एउटा डाईभर बच्चाहरुलाई स्कुल लान्थ्यो । बच्चाहरु सँग पुरानो I Phone र ल्यापटप थीयो, गरीब बच्चाहरु हप्तामा दुई दिन मात्र KFC जान्थे । घरमा पुरानो 32" को TV थियो, पुरानो A/c पनि थीयो । Swimming Pool मा लेउ लागेको थीयो । Tennis Court मा ४ जना कुकुर को खोर बनाएका थिए । घरमा ठाउँ नभएर पछिल्लो छुट्टीमा जम्मा १५ दिन मात्र सिंगापुर घुमेर आए बच्चाहरु । पछिल्लो पल्ट आमा को बर्थ डेमा ५ लाखको मात्र हार बुवा ले दिनु भयो | सारा परिवार धेरै मुस्कील ले एस अराम गर्थे ।
एउटा केटी लाई 5 करोड को चिठ्ठा परेछ,, . कम्पनी ले सोचो अचानक सुनायो भने केटी खुशी ले मर्न पनि सक्छे ... . कम्पनी ले एउटा ज्योतिषी बाबा लाई यो काम दीयो किनकि केटी लाई यसरी भन्नू कि खुशी ले नमरोस ,, . बाबा गएर त्यो केटी लाई भनो- तिमी लाई 5 करोड को चिठ्ठा परो भने के गर्छौ ?? . . केटी ले भनी - म हजुर को अगाडि dance गर्छु . हजुर लाई माया गर्छु.. . हजुर सङग बिहा गर्छु..| . यति मात्रै होइन आदि पैसा हजुर लाई दिन्छु || , , , , , , , , साला बाबा नै खुशी ले पागल भएर मरेछ...
एकदिन हनुमान एउटा गाउँमा घुम्दै जादा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिसहरुले नपत्याएपछि उनले आफ्नो छाति चिरेर राम सीताको तस्बीर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झ्यापट हिर्काएछन्.... हनुमान: प्रभु मैले के बिराए? राम: तलाइ जाहाँ पायो त्याहा जतिखेर पायो त्यतिखेर छाति चिरेर देखाउनु पर्छ॥ हनुमान: किनर प्रभु? राम: भित्र सीता कपडा फेर्दैछिन्॥ लेखक- रबिन भट्टराई -
एक दिन राजेश दाई, रजनिकान्त र अजय देवगन हिँडीरहेका थिए। त्यतिकैमा भगवान प्रकट भएर सबलाई १/१ बर माग पुरा गरिदिन्छू भनेछन्।
पैलो रजनिकान्तले आफुलाई गोरो बनाइदिनु भनेछ्। त्यस पछी अजय देवगनले पनी त्यहि बरदान मागेछन ... र प्रभुले उसलाई नी गोरो बनाईदिएचन् । अब पालो थियो राजेश दाईको.... हाम्रो नेपाली दाईले हाँस्दै रज्निकान्त र अजय देवगनलाई यता-उता हेर्नुभएछ अनी भन्नुभएछ : "यो २ जना धोतीलाई फेरी कालो बनाईदिनु "