Wednesday, August 5, 2015

हकुकाले vs हृतिक रोशन

एक पटक भारतिय नायक
हृतिक रोशन र
नेपाली नायक hakukale बीच भेट भएछ।
कुराकानीका क्रममा
हृतिक रोशन: (चुईङ्गम चपाउँदै) तिमिहरु
पिठो मैदा बिग्र्यो कुहिन थाल्यो भने के गर्छौ?
hakukale: फाल्दिन्छौँ।
हृतिक रोशन: हो र !
हामीले त त्यसको चाउचाउ
पाउरोटी बनाएर नेपालमा बिक्रि गर्छौँ
अनि प्रयोग भैसकेका पुराना चप्पल जुत्ता के
गर्छौ नि?..........
Hakukale: त्यो पनि फाल्दिन्छौँ।
हृतिक रोशन: त्यसको पनि हामी ज्याकेट बनाएर
नेपालमै बिक्री गर्छौँ।
(अब hakukaleलाई रिस उठ्यो)
Hakukale: अनि तिमिहरु प्रयोग भैसकेका कण्डम
चाहिँ के गर्छौ त? Mampaka
हृतिक रोशन: (चुईङ्गम चपाउँदै) छि त्यो त
फाल्दिन्छौँ।
hakukale: हो र! हामीले त
त्यसको चुईङ्गम बनाउँछौँ र
भारतमा बिक्री गर्छौँ अहिले तैँले
त्यहि चपाईराकोछस। machisss



Saturday, August 1, 2015

तरुनीको निबन्ध प्रतियोगितामा

एउटी धनी बाउको  तरुनी  छोरीलाई परीक्षामा
"गरीब परीवार"को बारेमा निबन्ध लेखनु  पर्ने
भयो !! :
.
निबन्ध
एकादेशमा एउटा गरिब परिवार थियो । जसमा बुबा गरिब
आमा गरिब र छोरा छोरी पनी गरीब थिए ।
परिवारमा जम्मा चार जना नोक्कर मात्र थिए र तिनीहरु
पनी गरीब थिए । कार पनी थोत्रो BMW
थीयो । अनी त्यो कारमा उनीहरुको एउटा
डाईभर बच्चाहरुलाई स्कुल लान्थ्यो । बच्चाहरु
सँग पुरानो I Phone र ल्यापटप थीयो, गरीब
बच्चाहरु हप्तामा दुई दिन मात्र KFC जान्थे ।
घरमा पुरानो 32" को TV थियो, पुरानो A/c
पनि थीयो । Swimming Pool मा लेउ लागेको
थीयो । Tennis Court मा ४ जना कुकुर को खोर
बनाएका थिए । घरमा ठाउँ नभएर पछिल्लो
छुट्टीमा जम्मा १५ दिन मात्र सिंगापुर घुमेर आए
बच्चाहरु । पछिल्लो पल्ट आमा को बर्थ डेमा ५
लाखको मात्र हार बुवा ले दिनु भयो |
सारा परिवार धेरै मुस्कील ले एस अराम गर्थे ।